विश्वभर ३२ लाख ८३ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३२ लाख ८३ हजार १९१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ९४ हजार ९०३, ब्राजिलमा चार लाख १९ हजार३९३, भारतमा दुई लाख ३८ हजार २६५, मेक्सिकोमा दुई लाख १८ हजार १७३, युकेमा एक लाख २७ हजार ५९८ र इटलीमा एक लाख २२ हजार ४७० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्