तीस हजार सिरिन्ज नेपाल भित्रियो काठमाडौं। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न नेपालमा ३० हजारवटा सिरिन्ज आयात भएको छ। अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार सिरिन्जपछि ९,२०० पल्स अक्सिमिटर, १२० फेस सिल्ड र २१६ मेडिकल फर्निचर आयात भएको छ। यसै गरी दोस्रो लहर फैलिएपछि १,८१,१८२ वटा मेडिकल उपकरण ल्याइएको भने ६,६०२ औषधि भन्सारबाट भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्