स्पेनमा भेटियो कोरोनाको भारतीय भेरियन्ट एजेन्सी। कोरोनाको दोस्रो लहरबाट त्रस्त भारतको जस्तै भाइरस अब स्पेनमा पनि भेटिएको छ। स्पेनका ११ जनामा यस्तो भाइरस देखिएको हो। स्पेनका विभिन्न क्षेत्रमा यस्ता भेरियन्ट भेटिएका हुन्। स्पेन सरकारले कोरोना नियन्त्रणका लागि गत साता सात टन चिकित्सा सामग्री सहयोग गर्ने निर्णय गरेको थियो। भारतमा बितेको २४ घण्टामा चार लाख १२ हजार कोरोनो संक्रमित थपिएका छन्। चार हजारको ज्यान गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्