कुन नाकाबाट नेपाल भित्रिनेमा बढी सङ्क्रमण देखिएको छ? काठमाडौँ। भारतसँग जोडिएको नाकामध्ये सबैभन्दा बढी कञ्चनपुरस्थित त्रिनगर हेल्थ डेस्कमा धेरैमा सङ्क्रमण देखिएको छ। आज त्यहाँ २७८ एन्टिजेन परीक्षण गरिएकोमा २६ जनामा सङ्क्रमण देखिएको थियो। नौ स्थानमा हेल्थ डेस्क राखी आज कूल ६१६ एन्टिजेन परीक्षणमध्ये ५४ जनामा सङ्क्रमण देखिएको थियो। आज रौतहट, ईलाम र मोरङस्थित हेल्थ डेस्कमा कुनै परीक्षण गरिएको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्