खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग काठमाडौं। डब्लुएचओका प्रमुख टेड्रोस एडहानम गेहब्रेससले खोपको उत्पादन बढाउन पेटेन्टको नियम हटाउन माग गरेका छन्। उनले खोपको उत्पादनसँग जोडिएको पेटेन्टको नियम हटाउन भारत र दक्षिण अफ्रिकाको प्रस्तावको स्वागत गरेको छ। उनले महामारीविरुद्धको लडाईका लागि संगठन र धनको आवश्यकतामा समेत जोड दिँदै यसवर्ष १८ अर्ब आवश्यक रहेको बताए। यसअघि बिल गेट्सले भारतलाई खोपको सुत्र नदिन आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्