आज थप १,७५५ जना भए कोरोना सङ्क्रमणमुक्त काठमाडौँ। गत २४ घण्टामा नेपालमा १,७५५ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा २,८७,७९० जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८१.९९ प्रतिशत निको भएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्