कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य निरालाको निधन काठमाडौं । कोरोना संक्रमणबाट न्यायपरिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । उनको काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा निधान भएको हो। कोरोना संक्रमणपछि उनी वैशाख १० गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो । उनी पूर्वमहान्यायाधिवक्तासमेत हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निरालालाई २०७६ मा न्यायपरिषद सदस्य नियुक्त गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्