काठमाडौं महानगरपालिकामा २ हजार ७३० सक्रिय कोरोना संक्रमित काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरूमा हाल २ हजार ७३० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। महानगरका सबै वडामा संक्रमित रहेका छन्। महानगरका वडाहरूमा सबैभन्दा बढी संक्रमित वडा नं.३२ मा ३०१, वडा नंं.१६ मा २२७, वडा नं.१४ मा २६४, वडा नं.९ मा २३१, वडा नं. ३ मा १७८ र वडा नं.३१ मा १९५ जना रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्