आजबाट यी ८ जिल्लामा सुरु हुँदैछ निषेधाज्ञा काठमाडौं। आजबाट थप सात जिल्लामा निषेधाज्ञा सुरु हुने भएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन्। गृह मन्त्रालयका अनुसार आजबाट निषेधाज्ञा सुरु हुने जिल्लामा नवलपरसाी पूर्व, डोटी, डोल्पा, दैलेख, धनुषा, नुवाकोट, कपिलवस्तु र बागलुङ रहेका छन्। यीमध्ये कुनैमा आंशिक र कुनैमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। हाल ४६ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्