देशका ७७ मध्ये ४६ जिल्लामा निषेधाज्ञा जारी काठमाडौं। देशभित्र कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या पनि बढ्दै गएको छ। गृह मन्त्रालयका अनुसार कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि त्यसलाई नियन्त्रण गर्न हालसम्म ४६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जारी गरिएकामध्ये १० जिल्लामा आंशिक क्षेत्रमा र ३६ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको गृहले जनाएको छ। सोमबारसम्म ४२ जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्