पछिल्लो २४ घण्टामा देशभरीमा ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित थपिएका छन्। १७ हजार १७६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्