बाँके जिल्लामा ३५ सयभन्दा बढी कोरोना संक्रमित काठमाडौं। हालसम्म बाँके जिल्लामा करिब ३५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। सामुदायिक भवन र स्वास्थ्य चौकीहरूमा ४०० वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरिएको छ। नेपाल मेडिकल कलेजमा क्‍वारेनटाइनको व्यवस्था गर्न लागेकोसमेत उनले बताए। कोरोना महामारी सुरु भएदेखि हिजोसम्म कोरोनाका कारण १२३ जनाको मृत्यु भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्