कोरोनाबाट बाँकेमा थप ६ जनाको मृत्यु नेपालगञ्ज। कोरोना संक्रमणबाट बाँकेमा आज बिहानसम्म थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका र एक जना बर्दियाका छन् । नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्