निषेधाज्ञामा थप कडाई गर्दै प्रशासन काठमाडौँ। सवारी र मानिसहरुको चाप बढ्दै गएपछि उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा थप कडाईको तयारी गरेका छन्। सडकमा सवारीसाधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो। सीसीएमसीले बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखाहरु मात्र सञ्चालन गर्न दिने निर्णय गरेको छ। सरकारी कार्यालयमा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्