भारतलाई स्पुतनिक-भीको डेढ लाख डोज एजेन्सी। रूसले कोरोनाबाट अधिक प्रभावित भारतलाई शनिबार स्पुतनिक-भीको डेढ लाख डोज दिएको छ। पहिलो खेपका रूपमा आएको उक्त परिमाणको खोप शीघ्र वितरण गरिने र थप खोप रुसबाट छिट्टै ल्याइने सरकारले बताएको छ। भारतमा शनिबार(२४ घण्टा)मात्रै चार लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या साढे तीनहजार नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्