सुर्यविनायक नगरपालिकाले सयजनासम्म बिरामी अट्ने अस्पताल निर्माण गर्ने काठमाडौं। सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नगरपालिका र संघीय संसद कोेषको २ करोड ३५ लाख रुपैयाँको लगानीमा कोरोना अस्पताल निर्माण गर्न लागिएको बताएका छन्। इँटा टायल कारखानालाई १५ दिनभित्र ५० देखि १०० जनासम्म बिरामी अट्ने बेड र भेन्टिलेटरसहितको कोरोना अस्पताल बनाउने उनले बताए। कोरोनाको दोस्रो लहर सुरु भएसँगै सुर्यविनायक नगरपालिकामा कोरोना संक्रमितको संख्या लगभग ४०० पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्