एमाले नेता झलनाथ खनाल कोरोना संक्रमित भइ अस्पताल भर्ना काठमाडौं। नेकपा एमाले नेता झलनाथ कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएसँगै उनलाई सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। यसअघि नेता मोदनाथ प्रश्रितलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको समेत मनमोहनमै उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्