भारतमा २४ घन्टामा करिब ३ लाख ८७ हजार संक्रमित एजेन्सी। भारतमा पछिल्लो २४ घन्टामा तीन लाख ८६ हजार ८ सय संक्रमित थपिएका छन् भने ३ हजार ५०२ जनाको मृत्यु भएको छ। भारतमा लगातार नवौं दिन ३ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको हो। संक्रमणदर २१.२ प्रतिशत पुगेको छ। ६ अप्रिलदेखि दैनिक एक लाखको हाराहारीमा संक्रमित भेटिन थालेकोमा २४ दिनमा करिब चार लाखको संख्यामा संक्रमित भेटिन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्