भारतद्वारा यूएनको सहयोग प्रस्ताव अस्वीकार बीबीसी। कोरोनाको चरम मारमा परेको भारतले संयुक्त राष्ट्र संघको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। संसारलाई कोरोनविरुद्ध मद्दत गर्दै आएको भारतले मद्दत अस्वीकार गरेको यूएन प्रमुख एन्टोनियो गुटारेसका उपप्रवक्ता फरहान हकले पीटीआईसँग बताए। फरहानले भने, ‘‘हामीले कोरोनाको सामग्री मद्दत गर्न चाह्यौं तर भारतले आफूलाई आवश्यक नरहेको र आफूसँग त्यस्ता सामान पर्याप्त रहेको बतायो। यूएन भारतलाई मद्दत गर्न अझै तयार छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्