घरभित्रै पनि मास्क? एजेन्सी। संसारलाई त्रस्त पारिरहेको कोरोनाले अब घरभित्रै पनि मास्क लगाउने अवस्था बनाइदिएको चिकित्सकहरु बताउँछन्। परिवारका एकजनालाई भाइरसले संक्रमण गरेको छ भने घरभित्र पनि मास्क लगाउनु आवश्यक हुने उनीहरुको भनाइ छ। घरभित्र बस्दा मास्क लगाउनाले बेफाइदाभन्दा फाइदा अधिक हुनाले पनि मास्क लगाउन चिकित्सकले जोड दिएका हुन्। चिकित्सकहरुकाअनुसार अहिले कोरोना यो गतिमा फैलिएको छ कि कसलाई यसले आक्रमण गरिरहेको छ थाहा हुँदैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्