काठमाडौंमा कोरोनाविरुद्धको खोप भेरोसिल लगाउने कार्य स्थगित काठमाडौं। कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाउने कार्य काठमाडौंमा स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै १८ देखि ५९ वर्ष उमेर समूहकालाई दिइदै आएको भेरोसिल खोप लगाउने कार्य आजदेखि स्थगित गरेको जनाएको छ। काठमाडौंमा निरन्तर संचालन गर्ने भनिए पनि खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्