उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु विराटनगर। विराटनगरको नोबेल अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलबार झापाका ५५ वर्षीय पुरुष र मोरङका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। झापाका संक्रमितमा मधुमेहको समस्या थियो भने मोरङका संक्रमितमा निमोनियाको संक्रमण देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्