कोरोनाबाट २४ घन्टामा विश्वमा १४ हजार ८ सय बढीको मृत्यु एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा १४ हजार ८२१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ३२ सय ८५ जना र ब्राजिलमा ३१ सय २० जनाको मृत्यु भएको छ। अमेरिकामा ८८५, अर्जेन्टिनामा ५१२, पोल्यान्डमा ४६०, इरानमा ४६२, कोलम्बियामा ४३६, युक्रेनमा ४३२, पेरूमा ४०३, रुसमा ३९२, जर्मनीमा ३५४, टर्कीमा ३४६, इटालीमा ३७३, फ्रान्समा ३३३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्