बिरामी फर्काउदै किस्ट अस्पताल ललितपुर। कोभिड अस्पतालका रुपमा सञ्चालन गर्न सरकारसँग एमओयू गरेको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले तयारी पूरा नगर्दा उपचारका लागि आएका बिरामी फर्किन थालेका छन्। संक्रमित बढ्दै गए पनि व्यवस्थापनप्रति अस्पतालको ध्यान पुग्न नसक्दा बिरामी फर्किनुपर्ने अवस्था आएको हो। श्वासप्रश्वासमा गम्भीर समस्या देखा परेका बिरामी बढी छन्। ज्वरोले बिरामी भएकी श्रीमती लिएर जाँदा अस्पतालले भर्ना नलिएको जनकपुरका रमेश खातुनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्