मोदी र बाइडेनबीच फोनवार्ता एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोनवार्ता भएको छ। अबेर राति भएको टेलिफोन वार्तामा दुई नेताबीच भारत र अमेरिकामा रहेको कोरोना संकटका विषयमा कुराकानी भएको थियो। मोदीले ट्विट गर्दै बाइडेनसँग खोपको कच्चा पदार्थ र औषधि आपूर्तिका विषयमा कुराकानी भएको जानकारी दिएका छन्। बाइडेनले कोरोनाविरुद्धको लडाईमा आपतकालीन सहायता र उपकरण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्