कीर्तिपुर नगरपालिकामा कति संक्रमित छन् मेयरलाई नै थाहा छैन काठमाडौं। सरकारले कोरोना नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताइरहेका बेला कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन भने आफ्नो नगरभित्र कोरोनाको अवस्थाबारे बेखबर छन्। उनले नगरपालिकाभित्र के कति संक्रमित छन्, कतिको मृत्यु भन्ने बारे आपूmसँग केही जानकारी नभएको देखापढीसँग बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्