एक सातामा १ हजार ८७७ बालबालिकामा कोरोना सङ्क्रमण काठमाडौं। पछिल्लो एक साता (वैशाख ७ देखि १३)मा देशभर एक हजार ८७७ जना बालबालिकामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। आज मात्रै देशभर १९ वर्षभन्दा मूनीका ३३६ जना बालबालिकमा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो एक सातामा ९ वर्षसम्मका ३८५ र १० देखि १९ वर्षसम्मका एक हजार ४९२ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्