निषेधाज्ञामा के-के खोल्न पाइन्छ ? काठमाडौं। उपत्यकामा निषेधाज्ञा लागू हुँदा अत्यावश्यक कामका लागि मात्र सरकारी कार्यालय खाेल्ने निर्णय गरिएको छ। औषधि पसल, एम्बुलेन्स, शव बाहन, दमकल, कुटनीतिक नियोग र प्रेसका सवारी साधन खुला हुनेछ। खाद्यान्न, तरकारी पसल, दूध लगायतका दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताका लागि बजार खुला हुनेछ। सामाजिक दूरी कायम गरी बैंक तथा वित्तीय सेवा सञ्चालन गर्न पाउनेछ। हवाई सेवा पनि सूचारू हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्