निषेधाज्ञामा के-के बन्द हुन्छ ? काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ। निषेधाज्ञामा के खोल्न पाइने र नपाइनेबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड बनाएका छन्। सार्वजनिक र निजी सवारी साधन बन्द हुने, हिँड्डुलमा कडाइ, होटेल–रेष्टुरेन्टले डेलिभरी सेवा मात्र दिन पाउनेछ। तरकारी बजार बन्द हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्