सुर्खेतमा मंगलबारदेखि निषेधाज्ञा काठमाडौं। कोरोनाको संक्रमण ह्वात्तै बढेपछि सुर्खेतमा मंगलबार (भोली) राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन समितिले एक हप्ताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। सुर्खेतमा हाल तीन सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्