नेपालमा कोरोना संक्रमित संख्या तीन लाख नाघ्यो काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या आज तीन लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ३ लाख ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। आज मात्र देशभर ३ हजार १२२ जना नयाँ संक्रमित थपिएका छन्। हालसम्म नेपालमा रहेका संक्रमित मध्ये २ लाख ७७ हजार ५७३ जना निको भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्