देशैभरी २ हजार ६१८ जना संक्रमित, काठमाडौंमा ८७२ जना थपिए काठमाडौं। आज देशैभरी थप २ हजार ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टा ७ हजार ५२५ जनाको पीसीआर र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ४८६ जना र एन्टिजेनबाट ११३ जना संक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा भने ८७२ जना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्