‘बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल भयो’ काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले जटिल अवस्था आइसकेको बताएका छन्। टेकू अस्पतालको आइसीयूबाट डा. बाँस्तोलाले दोस्रो लहरको कोरोना बढी घातक देखिएको र पहिलाका औषधीले समेत काम नगर्ने अवस्थामा पुगेको बताए। टेकू अस्पताल भरिएको, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति नभएको, रिफर गर्ने अन्य अस्पताल खोज्दा बेड नै नभेटिने समस्या आएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्