हिमाल आरोहीलाई निःशुल्क एम्बुलेन्स सेवा काठमाडौं। नेपाल पर्वतारोहण संघले पर्वत आरोहीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। संघले भारत सरकारबाट सहयोगमा एम्बुलेन्स पाएपछि पर्वतारोहीलाई निःशुल्क सेवा प्रदान गर्ने भएको हो। यसै गरी, संघका सदस्यलाई ५० प्रतिशत छुटमा सेवा प्रदान गरिनेछ। उपत्यका बाहिरको हकमा भने शुल्क लाग्ने व्यवस्था हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्