नेपालबाट भारतमा अक्सिजन निर्यात काठमाडौं। भारतमा दोस्रो चरणको कोरोना संक्रमणको फैलावटसँगै नेपालबाट अक्सिजन निर्यात हुन सुरु भएको छ। त्यहाँ अक्सिजन अभाव देखिन थालेपछि नेपालका केही व्यवसायीहरुले अक्सिजन निर्यात गर्न थालेका हुन्। त्यसो त नेपालमा पनि अक्सिजनको माग बढिरहेको देखिन्छ। रसायन तथा मेडिकल आपूर्ति संघले भने भारतमा अक्सिजन निर्यात नगर्न आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्