कोरोनाबाट विश्वभर ३० लाख ८४ हजारभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३० लाख ८४ हजार ९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८४ हजार २०९ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ८३ हजार७५७, भारतमा एक लाख ८६ हजार९२८, युकेमा एक लाख २७ हजार३४५, रसियामा एक लाख सात हजार १०३ र फ्रान्समा एक लाख दुई हजार१६४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्