खोप केन्द्रमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड स्वास्थ्य कार्यालयबाटै उल्लंघन भएको छ। कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन्। खोप केन्द्रलाई व्यवस्थित नगर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ। खोप लगाउन आउनेहरूले नै स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्