भारतबाट फर्केको तीन दिनपछि पूर्वराजा शाह दम्पतिमा देखियो कोरोना सङ्क्रमण काठमाडौं। भारत भ्रमणबाट स्वदेश फर्किएको तीन दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। वैशाख ५ गते स्वदेश फर्किएका पूर्वराजा शाहले सोमबार पीसीआर परीक्षण गराएका थिए। आज कोरोना पोजिटिभको रिपोर्ट आएको पूर्वराजा शाहको निजी सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्