कोरोना संक्रमणबाट विश्वभर ३० लाख ४२ हजारभन्दा बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३० लाख ४२ हजार ८३९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८१ हजार ५५१ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ७५ हजार४९, मेक्सिकोमा दुई लाख १२ हजार३३९, भारतमा एक लाख ८० हजार५५०, युकेमा एक लाख २७ हजार २७४ र इटलीमा एक लाख १७ हजार २४३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्