रेमडिसिभिर निर्माता कम्पनीकै अधिकारी औषधि ‘कालोबजारी’मा, गुजरातबाट पक्राउ काठमाडौं। कोरोनाविरुद्धको इन्जेक्सन रेमडिसिभिर निर्माता कम्पनी बु्रक फर्माका टेक्निकल डाइरेक्टर र उनका सहयोगी गुजरातको भाल्सादबाट पक्राउ परेका छन्। उनीहरूलाई रेमडिसिभिर इन्जेक्सन कालोबजारी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको ‘दि हिन्दुस्तानटाइम्स’ले लेखेको छ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा अक्सिजन, अस्पताल र भ्याक्सिनको अभावसमेत त्यहाँ हुन थालेको छ। इन्जेक्सनको ६० हजार भाइल निर्यात गर्न लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्