कोरोनाबाट विश्वभर ३० लाख ३२ हजार बढीको मृत्यु काठमाडौं। कोरोना संक्रमणका कारण विश्वभर ३० लाख ३२ हजार २०५ जनाको मृत्यु भएको छ। अमेरिकामा सबैभन्दा बढी पाँच लाख ८१ हजार ६१ जनाको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा तीन लाख ७३ हजार ४४२, भारतमा एक लाख ७८ हजार ७९३, युकेमा एक लाख २७ हजार २७०, इटालीमा एक लाख १६ हजार ९२७ र फ्रान्समा एक लाख ७३३ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्