कोरोनाका कारण थप ४ जनाको मृत्यु काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्