काठमाडौं ।  सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकामा रहेका लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् । करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए ।

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् । लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा गरेका भ्रमण गरेका थिए ।

मल्ल शासन काल यता करिब पाँच सय बर्षदेखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाडौंसँग स्थापित नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् । लेखकले पुस्तक "‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।

" /> काठमाडौं ।  सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकामा रहेका लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् । करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए ।

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् । लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा गरेका भ्रमण गरेका थिए ।

मल्ल शासन काल यता करिब पाँच सय बर्षदेखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाडौंसँग स्थापित नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् । लेखकले पुस्तक "‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।

"> गुरु नानक पातशाहको नेपाल यात्रासम्बन्धी पुस्तक आउँदै: Dekhapadhi
गुरु नानक पातशाहको नेपाल यात्रासम्बन्धी पुस्तक आउँदै
काठमाडौं ।  सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकामा रहेका लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।

लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् । करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए ।

गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ पहिलो ऐतिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् । लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा गरेका भ्रमण गरेका थिए ।

मल्ल शासन काल यता करिब पाँच सय बर्षदेखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाडौंसँग स्थापित नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् । लेखकले पुस्तक "‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ को अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्