काठमाडौं। असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन महिनामा थप ४२ लाखलाई खोप लगाउने योजना बनाएको हो। 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म झण्डै १८ लाखलाई खोप दिइएको र अबको तीन महिनामा थप ४२ लाखलाई खोप दिइने बताए। 

संसद्मा बोल्दै मन्त्री त्रिपाठीले जनतालाई निःशुल्क खोप दिनका लागि ४८ अर्ब रूपैयाँ छुट्याएको बताए। 

" /> काठमाडौं। असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन महिनामा थप ४२ लाखलाई खोप लगाउने योजना बनाएको हो। 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म झण्डै १८ लाखलाई खोप दिइएको र अबको तीन महिनामा थप ४२ लाखलाई खोप दिइने बताए। 

संसद्मा बोल्दै मन्त्री त्रिपाठीले जनतालाई निःशुल्क खोप दिनका लागि ४८ अर्ब रूपैयाँ छुट्याएको बताए। 

"> असारसम्म ६० लाख नागरिकलाई खोप लगाउने सरकारको योजना: Dekhapadhi
असारसम्म ६० लाख नागरिकलाई खोप लगाउने सरकारको योजना <p style="text-align: justify;">काठमाडौं। असारसम्ममा ६० लाख नागरिकलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन महिनामा थप ४२ लाखलाई खोप लगाउने योजना बनाएको हो।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिलेसम्म झण्डै १८ लाखलाई खोप दिइएको र अबको तीन महिनामा थप ४२ लाखलाई खोप दिइने बताए।&nbsp;</p> <p style="text-align: justify;">संसद्मा बोल्दै मन्त्री त्रिपाठीले जनतालाई निःशुल्क खोप दिनका लागि ४८ अर्ब रूपैयाँ छुट्याएको बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्