काठमाडौँ। चीनले नेपाललाई उपलब्ध गराउने कोरोना खोपको ८ लाख डोज भोलि काठमाडौं आइपुग्ने भएको छ।
खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको ‘ए-३३०’ जहाज चीनको राजधानी बेइजिङतर्फ पठाएको छ। खोपहरू हिजो नै बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले बताएकी छन्।
चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।
" />

">
चीनबाट कोरोना खोपको ८ लाख जोड भोलि काठमाडौं आइपुग्ने: Dekhapadhi
चीनबाट कोरोना खोपको ८ लाख जोड भोलि काठमाडौं आइपुग्ने
<p style="text-align: justify;">काठमाडौँ। चीनले नेपाललाई उपलब्ध गराउने कोरोना खोपको ८ लाख डोज भोलि काठमाडौं आइपुग्ने भएको छ। </p>
<p style="text-align: justify;">खोपलगायतका सामग्री लिन सरकारले नेपाल एयरलाइन्सको ‘ए-३३०’ जहाज चीनको राजधानी बेइजिङतर्फ पठाएको छ। खोपहरू हिजो नै बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले बताएकी छन्। </p>
<p style="text-align: justify;">चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।</p>
<p style="text-align: justify;"><img src="/uploads/editor/2021-03-28/145309713COVID19 coronavirus vaccine from China1.jpg" /></p>