काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको घरमा काम गर्ने तीनजना कोरोना संक्रमित भए। त्यसपछि ८५ वर्षीय धर्मेन्द्रले समेत कोरोना परीक्षण गराए, तर रिपोर्ट नेगेटिभ आयो। 

कोरोना संक्रमित तीनैजना होम क्वारेन्टिनमा बसेका छन् भने परिवारका अन्य सदस्यले पनि सावधानी अपनाएका छन्। 

धर्मेन्द्रले २० मार्चमा खोपको पहिलो डोज लगाएका थिए। यसअघि आमिर खान, आर माधवन, मिलिन्द सोमन, रमेश तैरानीलगायतका बलिउडकर्मी कोरोना संक्रमित भए। 

" /> काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको घरमा काम गर्ने तीनजना कोरोना संक्रमित भए। त्यसपछि ८५ वर्षीय धर्मेन्द्रले समेत कोरोना परीक्षण गराए, तर रिपोर्ट नेगेटिभ आयो। 

कोरोना संक्रमित तीनैजना होम क्वारेन्टिनमा बसेका छन् भने परिवारका अन्य सदस्यले पनि सावधानी अपनाएका छन्। 

धर्मेन्द्रले २० मार्चमा खोपको पहिलो डोज लगाएका थिए। यसअघि आमिर खान, आर माधवन, मिलिन्द सोमन, रमेश तैरानीलगायतका बलिउडकर्मी कोरोना संक्रमित भए। 

"> जब धर्मेन्द्रको घरमा तीन स्टाफ कोरोना संक्रमित भए: Dekhapadhi
जब धर्मेन्द्रको घरमा तीन स्टाफ कोरोना संक्रमित भए <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको घरमा काम गर्ने तीनजना कोरोना संक्रमित भए। त्यसपछि ८५ वर्षीय धर्मेन्द्रले समेत कोरोना परीक्षण गराए, तर रिपोर्ट नेगेटिभ आयो।&nbsp;</p> <p style="text-align: justify;">कोरोना संक्रमित तीनैजना होम क्वारेन्टिनमा बसेका छन् भने परिवारका अन्य सदस्यले पनि सावधानी अपनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">धर्मेन्द्रले २० मार्चमा खोपको पहिलो डोज लगाएका थिए। यसअघि आमिर खान, आर माधवन, मिलिन्द सोमन, रमेश तैरानीलगायतका बलिउडकर्मी कोरोना संक्रमित भए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्