काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्षको होली घरमै बसेर मनाउन आग्रह गरेको छ।
कोरोना सङ्क्रमतिको सङ्ख्या बढिरहेको भन्दै जोखिम कम गर्न यो वर्षको होली घरमै बसेर मनाउन मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आग्रह गरेका हुन्।
कोरोना सङ्क्रमतिको सङ्ख्या कम भए पनि जोखिम उत्तिकै रहेको भन्दै बढी भीडभाड नगरेर घरमै बसेर होली मनाउन सबैमा आग्रह गरे।
" />

">
होली घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह: Dekhapadhi
होली घरमै बसेर मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
<p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्षको होली घरमै बसेर मनाउन आग्रह गरेको छ। </p>
<p style="text-align: justify;">कोरोना सङ्क्रमतिको सङ्ख्या बढिरहेको भन्दै जोखिम कम गर्न यो वर्षको होली घरमै बसेर मनाउन मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आग्रह गरेका हुन्। </p>
<p style="text-align: justify;">कोरोना सङ्क्रमतिको सङ्ख्या कम भए पनि जोखिम उत्तिकै रहेको भन्दै बढी भीडभाड नगरेर घरमै बसेर होली मनाउन सबैमा आग्रह गरे।</p>