लकडाउनको एक वर्ष, मास्क नछाडौ है!
<p>काठमाडौं। गत वर्ष आजैका दिन नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएको थियो। तर कोरोना अझै नियन्त्रणमा आएको छैन। छिमेकी देश भारतमा पुनः फैलन थालेको छ।</p>
<p>नेपालमा यो महामारीले हालसम्म तीन हजारभन्दा बढीको ज्यान लिइसकेको छ भने दुई लाख ७६ हजारलाई संक्रमित छन्। यो अवस्थामा मास्क लगाउने र दूरी कायम गर्ने कार्य जारी राख्नुको विकल्प छैन।</p>
प्रतिक्रिया दिनुहोस्
