• नेपालमा आज कूल तीन हजार दुई सय ५४ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
  • नेपालमा आजसम्म कूल २२ लाख २७ हजार पाँच सय ४७ नमुना परीक्षण गरिएको छ। 
  • यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार छ सय २५ पुगेको छ।
  •  
  • ">
    आज १०७ जनामा कोरोना सङ्क्रमण पुष्टि <p>काठमाडौँ। नेपालमा गत २४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड&ndash;१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज तीन हजार दुई सय ५४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २२ लाख २७ हजार पाँच सय ४७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।&nbsp;</p> <p>यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार छ सय २५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये ३.२९ प्रतिशतमा सङ्क्रमण देखिएको हो।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्