नयाँ दिल्ली। भारतमा एकै दिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।

शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार पाँच सय ३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ। त्यसमध्ये १६ लाख ३९ हजार छ सय ६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार आठ सय ७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन्।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। खोप लगाउन देशभरि ३० हजार पाँच सय ६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ।

कूल प्रयोग भएको खोपमध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ। रासस/एएनआई

" /> नयाँ दिल्ली। भारतमा एकै दिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।

शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार पाँच सय ३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ। त्यसमध्ये १६ लाख ३९ हजार छ सय ६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार आठ सय ७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन्।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। खोप लगाउन देशभरि ३० हजार पाँच सय ६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ।

कूल प्रयोग भएको खोपमध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ। रासस/एएनआई

"> भारतमा एकै दिन २० लाखभन्दा बढीलाई कोरोना खोप: Dekhapadhi शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।
• भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो।

भारतमा एकै दिन २० लाखभन्दा बढीलाई कोरोना खोप
नयाँ दिल्ली। भारतमा एकै दिनमा २० लाखभन्दा बढीलाई  कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ।

शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार पाँच सय ३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ। त्यसमध्ये १६ लाख ३९ हजार छ सय ६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार आठ सय ७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन्।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। खोप लगाउन देशभरि ३० हजार पाँच सय ६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ।

कूल प्रयोग भएको खोपमध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्